काठमाडौँ – रुपन्देहीको बुटवलमा केन्द्रिय कार्यालय रहेको शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेडले समाजसंग बैंक भन्ने नाराका साथ सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देहीको शंकरनगरमा लायन्स आंखा अस्पताल बुटवलसँगको सहकार्यमा निशुल्क आंखा शिबिर सञ्चालन गरेको छ ।
शंकरनगर शाखा कार्यालय परिसरमा सञ्चालन गरिएको उक्त शिविरमा ४२६ जना बिरामीको निशुल्क आंखा परिक्षण गरिएको थियो । आंखा परिक्षण गरिएका मध्ये १९ जना बिरामीहरुको आंखाको शल्यक्रिया गर्नुपर्ने भएकाले लायन्स आखा अस्पताल बुटवलमा निज विरामीहरुको निशुल्क शल्यक्रिया गर्ने व्यवस्था बैंकले मिलाइएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्