Skip to content
LAXMI SUNRISE BANK

सिन्धु विकास बैंकका ग्राहकले सबै शाखाबाट प्रभु इन्स्योरेन्सको बीमा लेख खरिद गर्न सक्ने

अर्थ सरोकार

काठमाडौं – प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र सिन्धु बिकास बैंक बीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशप्रसाद जोशी र इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत संचित बज्रचार्यले हस्ताक्षर गरेका छन् ।
सम्झौता भए सँगै सिन्धु बिकास बैंकका सम्पूर्ण ग्राहकहरुले प्रभु इन्स्योरेन्सका बीमा लेखहरु लिन, बीमा शुल्क भुक्तानी गर्न तथा बीमा दाबी भुक्तानी सम्पुर्ण सुविधाहरु उत्कृष्ट सेवासहित सरल, सुलभ तरिकाले सिन्धु बिकास बैंकका सम्पूर्ण शाखाहरु मार्फत प्राप्त गर्ने छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK