×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपिओ बिक्रि खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

आशा लघुवित्तको ६ लाख ७४ हजार कित्ता आइपिओ बिक्रि खुल्ला, कहिलेसम्म पाइन्छ भर्न ?

Artha Sarokar

१८ माघ २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

आइपिओ नोटिस :
कम्पनी : आशा लघुवित्त वित्तीय संस्था 
खुला भएको मिति : आज (शुक्रबार, माघ १८ गते)
भर्ने अन्तिम मिति :  मंगलबार, माघ २२ गते
कित्ता : ६ लाख ७४ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० 
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार कित्ता
विवरण : 
आशा लघुवित्त वित्तीय संस्थाले ६ लाख ७४ हजार कित्ता आइपीओ आजदेखि निष्कासन गर्ने भएको छ । यसमध्ये १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्ने कम्पनीले जनाएको छ ।
आशाको आइपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार ३७० कित्ताका लागि आवेदन दिन सकिनेछ । आशा लघुवित्तको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी केयर रेटिङ नेपालले ‘ग्रेड ४ रेटिङ दिएको छ ।
आवेदन दिन सकिने शाखाहरु :
प्रभु क्यापिटल, काठमाडौँ 
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था ।
कम्पनी प्रोफाइल :
आइपिओ बिक्रीपछि चुक्ता पूँजी : २० करोड ७४ लाख रुपैयाँ
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी