काठमाडौं – सेञ्चुरी कमर्सियल बैंकले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलाली जिल्लाको वडा नं. २ स्थित ‘असहायका लागि सहयोगी हातहरु नेपाल’ लाई भवन निर्माण गरि सहयोग गरेको छ ।
“असहायका लागि सहयोगीहातहरु नेपाल” नामक संस्थाले संरक्षण गर्दै आएका विभिन्न उमेरका असाहय मानसिक अपांगहरुको विभिन्न भोजनालय भवन निर्माण गरि एक समारोहका बिच हस्तान्तरण गरिएको थियो ।
बैंकका क्षेत्रिय प्रबन्धक नारायण प्रसाद मुडबरीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा सोहि गा.पा.का अध्यक्ष बलीराम डगौरा थारु प्रमुख अथिती रहेका थिए ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्