काठमाडौं – निर्धन उत्थान लघुवित्त वित्तीय संस्थाले २०% बोनस सेयर सेयरधनीको डिम्याट खाता पठाइदिएको छ । कम्पनीले उक्त लाभांश मंसिर १० गतेसम्म सेयर अभौतिकरण गराएको हकमा जम्मा भएको र सो मितिपछि भौतिक रहेको शेयर अभौतिकरण गराएपछि मात्र खातामा जम्मा गर्ने सूचना कम्पनीले दिएको छ ।
त्यसैले उक्त बोनस पाउनको लागि सेयरधनीहरुले भौतिक रहेको सेयर अभौतिक गर्नुपर्ने छ । त्यसपछि मात्र खातामा बोनस सेयर जम्मा हुनेछ । कम्पनीको मंसिर २५ मा सम्पन्न वार्षिक साधारण सभाले गत वर्षको नाफाबाट २०% बोनस र २२.११% नगद गरी जम्मा ४२.११% लाभांश वितरण प्रस्ताव पारित गरेको थियो ।


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्