×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट हुने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

गरिमा रेमिटको भुक्तानी जिएमइ रेमिटका सबै एजेन्टबाट हुने

Artha Sarokar

२४ माघ २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – गरिमा विकास बैंकले सुपर एजेन्टको रुपमा काम गर्न जि.एम.इ रेमिटसँग सम्झौता गरेको छ । सम्झौतामा रेमिटका तर्फबाट प्रमुख संचालन अधिकृत प्रमोद मान सिंह बस्नेत र बैंकको तर्फबाट नायव महा–प्रबन्धक माधव प्रसाद उपाध्ययायले हस्ताक्षर गरेका छन् । 
सम्झौता अनुसार गरिमा रेमिट मार्फत पठाएको रकम जिएमइ रेमिटको ८ हजारभन्दा बढी एजेन्ट मार्फत भुक्तानी गर्ने छ भने जिएमइ रेमिट मार्फत नेपालीहरुले विदेशबाट पठाएको रकम गरिमा विकास बैंकले आफ्नो शाखाहरु मार्फत भुक्तानी गर्दै आइरहेको छ ।
हालजि.एम.इ रेमिटले खाडि मुलुकहरु, अमेरिका, यू.के, मलेसिया, दक्षिण कोरिया, जापान, इजरायल, दुबई लगाएतका देशहरुबाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
CITIZEN LIFE INSURANCE
National Life Insurance
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी