Skip to content
LAXMI SUNRISE BANK

जनता बैंकले खोल्यो नयाँ एक्स्टेन्सन काउन्टर पाल्पामा

अर्थ सरोकार

काठमाडौं – जनता बैंक नेपालले पाल्पा जिल्लामा नयाँ एक्स्टेन्सन काउन्टरबाट कारोवार शुरुवातसँगै एक सिमित बैंकिङ इकाईलाई शाखामा रुपान्तरण गरिएको छ ।
पाल्पा जिल्ला रम्भा गाउँपालिका वडा नं. ३, खोक्खोलामा खोलिएको नयाँ एक्स्टेन्सन काउन्टरबाट बैंकिङ कारोवार सुरु गरिएको हो । सोही गाउँपालिकाको ताहुँमा रहेको ताँहु शाखा मातहत रहने यस एक्स्टेन्सन काउण्टरबाट रम्भा गाउँपालिकाको राजस्वको कारोवार गरिन्छ, साथै उक्त क्षेत्रका उद्यमी, व्यापारी तथा सर्वसाधारणहरुले समेत यस काउन्टरबाट बैंकिङ सेवा लिन सक्ने भएका छन् ।
हाल ७ वटै प्रदेशमा १२८ शाखा, ५० शाखा रहित बैंकिङ्ग केन्द्र, ७९ एटीएम, १ सिमित्त बैंकिङ बैंकिङ्ग र ३ एक्स्टेनसन काउन्टर सञ्चालनमा रहेका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK