काठमाडौं – ज्योति विकास बैंकले सुनसरी जिल्लाको धरानमा नयाँ शाखा संचालनमा ल्याएको छ । उक्त नयाँ शाखाको उद्घाटन सुनसरी उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र शाह तथा बैंकका अध्यक्ष हरि चन्द्र खड्काले संयुक्त रुपमा गरे ।
हाल बैंकले मुलुकभर ८५ वटा शाखा कार्यालय तथा २२ वटा एटिएम मार्फत ग्राहकहरुलाई बैंकिङ सेवा उपलव्ध गराउँदै आइरहेको छ । बैंले चालु आर्थिक बर्षभित्रै ५ वटा नयाँ शाखा तथा थप २७ स्थानमा एटिएम संचालनमा ल्याउने प्रक्रियामा रहेको जनाएको छ ।
हालसम्म बैंकले १ लाख ६० हजारभन्दा बढि खाताबाट २३.५० अर्बभन्दा बढि निक्षेप संकलन गरी १२ हजारभन्दा बढि ऋणी मार्फत २०.३३ अर्वभन्दा बढि कर्जा लगानी गर्न सफल भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्