काठमाडौँ – एनआई सी एशिया बैंक लिमिटेडको पुस ४ गते बसेको २१औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८० लाख ३१ हजार ११७ कित्ता शेयर फागुन ९ गते नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।
सो पश्चात् बैंकको जारी तथा चुक्तापूँजी ८ अर्ब ८३ करोड ४२ लखा २८ हजार ६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकीकरण गर्न बैंकले शेयरधनीहरूमा बिज्ञप्ति मार्फत आग्रह समेत गरेको छ ।
बैंकको वासलातको आकार २१५ अर्ब भन्दा बढी पुगेको छ भने कूल निक्षेप करिब १७१ अर्ब पुगेको छ । बैंकको कूल कर्जा करिब १४९ अर्ब रहेको छ । हाल ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको बैंकले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्