×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा, नगर प्रमुख मानबहादुर जि.सीले गरे उद्घाटन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एनआईसी एशिया बैंकको नयाँ शाखा पोखराको पस्र्याङ्गमा, नगर प्रमुख मानबहादुर जि.सीले गरे उद्घाटन

Artha Sarokar

१४ फाल्गुन २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – एनआईसी एशिया बैंकको पोखरा महानगरपालिका वडा नं ५, पस्र्याङ्ग उद्घाटन भएको छ । उक्त शाखाको पस्र्याङ्ग शाखाको पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर जि.सीले उद्घाटन गरेका हुन् ।
गत भाद्र २गतेबाट कारोबार सुरु भएको उक्त शाखाको उद्घाटन प्रमुख अतिथि जि.सीले दुर्गम तथा ग्रामीण भेगमा बैंकले आफ्ना उपस्थिति सबल बनाउदै गएको बताए ।
बैंकको मुलुकभरि २७७ शाखा कार्यालयहरु, २८९ एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब तथाकर्जा रू. १४९ अर्ब रहेको छ । बैंकमा ग्राहकको संख्या करिब १४ लाख ५० हजार रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी