×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

पोखरा फाइनान्सको ‘सिएसआर’: पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

पोखरा फाइनान्सको ‘सिएसआर’: पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण

Artha Sarokar

२२ माघ २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – पोखरा फाइनान्स लिमिटेडले पोखरा विश्वविद्यालयलाई डस्टविन वितरण गरेको छ । फाइनान्सले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा विश्वविद्यालय परिसरका लागि आधुनिक डस्टविन वितरण गरेको हो । 
कार्यक्रममा पोखरा विश्वविद्यालयका व्यवस्थापन संकायका निर्देशक डा. रविन्द्र घिमिरे एवं वित्तीय संस्थाका कार्यकारी प्रमुख रवि चन्द्र गुरुङको उपस्थिति रहेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी