×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्बन्धि सम्झौता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्बन्धि सम्झौता

Artha Sarokar

२ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सनराइज बैंक र गरिमा विकास बैंकबीच व्यापार साझेदारी सम्झौता भएको छ । सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा गरिमा बिकास बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकालले हस्ताक्षर गरेका हुन् ।
सम्झौता पश्चात् सनराइज बैंकका सबै शाखाहरु मार्फत गरिमा विकास बैंकका कुनै पनि ग्राहकहरुले राष्ट्रिय तथा अन्तर्राष्टिय स्तरका प्रतितपत्र, टि.टी., ड्याप/डिएए तथा क्रेडिट कार्ड लगायत अन्य विदेशी विनिमयसँग सम्बन्धित सुविधाहरु निर्वाध रुपमा प्राप्त गर्ने सक्नेछन् । सम्झौता पश्चात् दुवै बैंकहरुले आफ्नो ग्राहकमाझको पहुँच फराकिलो हुने पनि जानकारी दिएका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी