Skip to content
LAXMI SUNRISE BANK

उन्नति माइक्रोफाइनान्सको २०% हकप्रद सेयर खुल्ला, फारम भर्न कहाँ जाने ?

अर्थ सरोकार

राइट सेयर इस्युज :
कम्पनी : उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था
हकप्रद : २०%
खुल्ला भएको मिति : आज (सोमबार, फागुन १३ गते)
अन्तिम मिति :  चैत्र १७ गते
विवरण :
उन्नति माइक्रोफाइनान्स वित्तीय संस्थाले २०% हकप्रद सेयर आज (सोमबार)देखि निष्कासन भएको छ । संस्थाले ५ः१ अनुपातमा १ लाख १० हजार कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको हो । उन्नतीको हकप्रदमा माघ १५ गतेसम्म कायम रहेका सेयरधनीले चैत्र १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।
आवेदन दिने ठाउँहरु :
सिद्धार्थ क्यापिटल, नक्साल
 संस्थाको केन्द्रीय कार्यालय तथा शाखा कार्यालय
 आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाबाट
कम्पनी प्रोफाइल :
चुक्ता पुँजी : ५ करोड ५० लाख रुपैयाँ
हकप्रद सेयरपछि चुक्ता पुँजी : ६ करोड ६० लाख रुपैयाँ पुग्ने
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK