
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ- दिब्य लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्षमा जीवन भट्टराइ नियुक्त भएका छन् । संस्थाको २०७५ साल फाल्गुण २५ गते शनिवार नमोबुद्ध न.पा. २ भकुण्डेवेशी, काभ्रेमा सम्पन्न भएको प्रथम बार्षिक साधारण सभाले उनलाई अध्यक्षको रुपमा चुनेको हो ।

