×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आइएमई लघुबित्तद्वारा मृतक परिवारलाई बीमा रकम भुक्तानी

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

ग्लोबल आइएमई लघुबित्तद्वारा मृतक परिवारलाई बीमा रकम भुक्तानी

Artha Sarokar

३ चैत्र २०७५, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – ग्लोबल आईएमई लघुबित्त बित्तिय संस्था शाखा कार्यलय दहियार बारामा आबद्व सदस्य केन्द्र न. ५७ को सदस्य शैली देवी साहको माघ १९ गते असामायिक निधन भएकाले उक्त सदस्यले ब्यबसाय सञ्चानको लागि २ लाख कर्जा लिएकोमा संस्थाले रिलायबल नेपाल लाईफ इन्सोरेन्ससँगको सहकार्य गरी उक्त सदस्यको २ लाख कर्जा मिनाहा गरेको छ ।
साथै बीमा रकम बापत ८० हजार मृतक सदस्यको श्रीमान कोशोरी साह कानुलाई रका हस्तान्तरण गरेको छ । सो रकम संस्थाका अनुगमन प्रमुख भुपेन्द्र खड्ले हस्तान्तरण गरे ।
हालसम्म संस्थाले ४५ जिल्लामा ६३ वटा शाखा कार्यलय मार्फत विपन्न तथा गरिबलाई लघुबित्त सेवा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी