×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

हिमालय उर्जाको १४ लाख ८५ हजार कित्ता आइपीओ चैत २० देखि आउँदै, कहाँ जाने भर्न ?

आइपिओ नोटिस :
कम्पनी : हिमालय उर्जा विकास कम्पनी
खुला हुने मिति : चैत २० गते
कित्ता : १४ लाख ८५ हजार कित्ता
प्रति कित्ता मूल्य : १०० रुपैयाँ
भर्ने अन्तिम म्याद : चैत २५ गते
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता :  ६ हजार ५०० कित्ता

विवरण :

हिमालय उर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपीओ बिक्रि खुल्ला हुने भएको छ । कम्पनीको उक्त आइपिओमध्ये ३% अर्थात ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याएको छ । बाँकी रहेको सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् । 
यस आइपिओमा चैत २० गतेदेखि चैत २५ गतेसम्म आवेदन दिन सक्ने छन् । सो अवधिमा सबै सेयर बिक्री नभएमा वैशाख १९ गतेसम्म भर्न पाइने छ । हिमालय उर्जाको आइपीओलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले ग्रेड ४ रेटिङ दिएको छ ।

आवेदन दिन सकिने शाखाहरु :
नबिल इन्भेष्टमेन्ट बैंकिङ
 नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त सम्पूर्ण सि–आस्वा सदस्य बैंक

कम्पनी प्रोफाइल :

जारी पुँजी : ९९ करोड रुपैयाँ
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: