×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति !

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

सान्जेन जलविद्युत कम्पनीको ५४ लाख ७५ हजार कित्ता आइपीओ आउँदै, बोर्डबाट पायो अनुमति !

११ चैत्र २०७५, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीले सर्बसाधारणको लागि आइपीओ बिक्री गर्ने भएको छ । सन्जेनले ५४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सान्जेन जलविद्युत कम्पनीमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्ने भएको छ । 
यसअघि सान्जेनले सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । कम्पनीले जारी पुँजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सान्जेन जलविद्युत आयोजना रसुवा जिल्लामा निर्माण भइरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: