काठमाडौँ – सान्जेन जलविद्युत कम्पनीले सर्बसाधारणको लागि आइपीओ बिक्री गर्ने भएको छ । सन्जेनले ५४ लाख ७५ हजार कित्ता आइपीओ बिक्री गर्नको लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरेको छ । सान्जेन जलविद्युत कम्पनीमा बिक्री प्रबन्धकको काम नागरिक लगानी कोषले गर्ने भएको छ ।
यसअघि सान्जेनले सञ्चयकर्ताका लागि ७१ लाख १७ हजार ५०० कित्ता आइपीओ बिक्री गरेको थियो । यो आइपीओलाई इक्रा नेपालले ग्रेड ४ प्लस रेटिङ दिएको छ । कम्पनीले जारी पुँजीको १५% सेयर सर्वसाधारणलाई बिक्री गर्न लागेको हो । सान्जेन जलविद्युत आयोजना रसुवा जिल्लामा निर्माण भइरहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्