काठमाडौँ – कामना सेवा विकास बैंकले भिजा डेबिट कार्ड सञ्चालनमा ल्याएको छ । उक्त कार्डको उद्घाटन बैंकका संचालक समितिका अध्यक्ष सुदिप आचार्यले गरे ।
उक्त कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले भिजा कार्डको महत्व र फाइदाका बारेमा प्रकाश पार्दै अब उपरान्त यस बैंकका ग्राहकहरुले नेपाल, भारत र भुटानमा समेत उक्त कार्ड प्रयोग गरि कारोबार गर्न सक्ने बताए । साथै, यस कार्डको सञ्चालनबाट बैंकको व्यापार विस्तारलाई अझ तिव्रताका साथ अघि बढाउन सकिने समेत उल्लेख गरे ।
हालसम्म संस्थाले ६८ वटा शाखा तथा २० वटा एटिएम मार्फतग्राहकहरुलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ । साथै बैंकले अन्य आधुनिक बैंकिङ लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ सेवाहरु उपलब्ध गराउँदै छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्