काठमाडौँ – कामना सेवा विकास बैंक लिमिटेडले आफ्नो सेवा विस्तारको क्रममा महोत्तरी जिल्ला, बर्दिवास नगरपालिकाको वडा नं १, बर्दिवासमा यही फाल्गुन ३० गते आफ्नो ७३औं शाखा कार्यालय स्थापना गरि कारोबार शुभारम्भ गरेको छ । बैंकका सञ्चालक भिम प्रसाद तुलाचन तथा प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले संयुक्त रूपमा कारोबार शुभारम्भ गरेका थियो।
उक्त कार्यक्रममा स्थानीय तहका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो। प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले यससँगै प्रदेश नं २ मा छ वटा शाखा कार्यालय भएको र थप शाखाहरु पनि शीघ्र संचालनमा ल्याउने बताउँदै बैंकको आगामी रणनीति तथा बैंकले प्रदान गर्दै आएका बैंकिंग सुविधाहरुको बारेमा समेत जानकारी गराउनु भयो। बैंकले पछिल्लो समय व्यवसायका दायराहरु बढाउने क्रममा नविनतम प्रोडक्ट्हरु ल्याउँदै तथा वृहत शाखा सञ्जाल मार्फत आफ्ना ग्राहकहरुलाई उच्च स्तरको बैंकिंग सेवा सुविधाहरु उपलब्ध गराउँदै आएको छ.
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्