काठमाडौं – कामना सेवा विकास बैंक र सगरमाथा इन्स्योरेन्सबीच बीमा सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ ।
सो सम्झौतापत्रमा कामना सेवा बिकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रबिन बस्नेत र सगरमाथा इन्स्योरेन्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले हस्ताक्षर गरेका छन् ।
सम्झौतापश्चात सगरमाथा इन्स्योरेन्सका मुलुकभर रहेका शाखा, उपशाखा तथा एक्स्टेन्शन काउन्टरमार्फत कामना सेवा बिकास बैंकका ग्राहकहरुले सहज रुपमा बीमालेख प्राप्त गर्न, बीमाशुल्क भुक्तानी गर्न र दावी भुक्तानी प्राप्त गर्न सहज हुनुका साथै सम्पुर्ण प्रकारको निर्जिवन बीमा सेवा प्राप्त गर्न सहज हुनेछ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्