×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्वारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन तथा खानेपानी वितरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालद्वारा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन तथा खानेपानी वितरण

Artha Sarokar

२२ फाल्गुन २०७५, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लाइफ इन्स्योरेन्स कर्पोरेशन (एलआईसी नेपाल)ले महाशिवरात्री २०७५ को उपलक्ष्यमा पशुपतिनाथमा भक्तजनहरुलाई निःशुल्क भोजन तथा खानेपानी वितरण गरेको छ ।
कम्पनीले आफ्नो स्वयमसेवक कर्मचारीमार्फत सो दिन करिब ६,००० भक्तजनहरुलाई निःशुल्क भोजन गराएको छ । कम्पनीले विगत ७ बर्षदेखि महाशिवरात्रीको अवसरमा पशुपतिनाथ मन्दिरमा निःशुल्क भोजन वितरण गर्ने गरेको जनाएको छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी