Skip to content
LAXMI SUNRISE BANK

रुपन्देहीको मुर्गियामा नेपाल बैंकको शाखा पुन: स्थापना, कुल शाखा संख्या १६० पुग्यो

अर्थ सरोकार

 रुपन्देही

काठमाडौँ – नेपाल बैंक लिमिटेडले प्रदेश नम्बर ५ अन्तर्गत रुपन्देही जिल्ला सैनामैना न.पा.वडा नम्बर ३ मुर्गियामा शाखा पुन: स्थापना गरेको छ । उक्त शाखा सशस्त्र द्वन्द्वकालमा कमजोर शान्ति सुरक्षाको कारणले वि.सं. २०५६ चैत ८ गते स्थानान्तर गरिएको थियो ।
वि.सं.१९९४ सालमा देशको अग्रणी बैङ्कको रुपमा स्थापित नेपाल बैङ्क लिमिटेडले देशका ६१ जिल्लामा १६० शाखा १२ वटा एक्सटेन्सन काउन्टर ७९ वटा एटिएम आउटलेट् मार्फत १५ लाख बढी ग्राहकलाई प्रत्यक्ष बैङ्किङ्ग सेवा पु¥याईरहेको जनाएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK