Skip to content
LAXMI SUNRISE BANK

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीद्वारा फाल्गुन ३० गते नेपाल बन्द घोषणा !

अर्थ सरोकार

काठमाडौँ- फाल्गुन ३० गते विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नेपाल बन्द गर्ने भएको छ । आफ्ना नेता कार्यकर्तामाथि दमन, गिरफ्तारी, झुठा मुद्दा र यातना दिएको भन्दै त्यसको विरोधमा फागुन ३० नेपाल बन्दको आयोजना गरिएको पार्टीले जनाएको छ । -राजनीति

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

Kamana Sewa
GARIMA BIKAS BANK