×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निर्धन उत्थान लघुवित्तले दियो मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निर्धन उत्थान लघुवित्तले दियो मृतकको परिवारलाई बीमा क्षतिपुर्ति रकम

Artha Sarokar

५ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – निर्धन उत्थान लघुवित्त वित्तीय संस्था शाखा कार्यालय बिरगञ्ज पर्साले मृतक ग्राहक बिरगञ्ज महानगरपालिका १२ निवासी उषा कुमारी देबि को परिवारलाईबीमा क्षतिपुर्ति रकम दिएको छ । बिरगञ्ज शाखाका सहायक ब्यवस्थापक हेमलाल बश्यालले १ लाख ३८ हजार रुपैया मृतकका श्रीमान रमाकान्त महतो लाई मृत्यु क्षतिपुर्ति बापतको बिमा रकम बितरण गरे ।
हालसम्म संस्थाले १ सय ८१ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १ सय ९२ वटा कार्यालयहरु मार्फत ग्राहकलाई लघुवित्त सेवा दिँदै आएको छ । संस्थाले गत माघ मसान्त सम्ममा ३ लाख ४१ हजार ३ सय ८४ घरपरिवारहरुमा सेवा विस्तार गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी