Skip to content
LAXMI SUNRISE BANK

विराटनगरको तिनपैनीमा प्रभु बैंक नयाँ शाखा सञ्चालन, विनोदराज आचार्यले गरे उद्घाटन

अर्थ सरोकार

विराटनगर

काठमाडौँ – प्रभु बैंक लिमिटेडले मोरङ्ग जिल्लाको विराटनगर महानगरपालिका वडा नं. २ स्थित तिनपैनीमा मंगलबादेखि तीनपैनी शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकको तिनपैनी शाखा कार्यालयको नेपाल राष्ट्र बैंक क्षेत्रीय कार्यालय विराटनगरका मुख्य व्यवस्थापक विनोदराज आचार्यले एक समारोहका बीच उद्घाटन गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक विराटनगर कार्यालयका प्रमुख आचार्यले मन्तव्य व्यक्त गर्दै प्रभु बैंकले शाखा सञ्जाल विस्तार गर्दै स्थानीय तहका विभिन्न गाउँपालिका तथा नगर पालिकाहरुमा बैंकिङ्ग पहुँच भन्दा बाहिर रहेका सर्वसाधारणहरुलाई सहज, सरल एवम् गुणस्तरीय बैंकिङ्ग सेवा उपलब्ध गराउन लागेको प्रंशसनीय कार्य भएको बताए ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK