×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सिएसआर’: उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सांग्रिला डेभलपमेन्ट बैंकको ‘सिएसआर’: उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण

Artha Sarokar

२३ फाल्गुन २०७५, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले उर्जाशिल अपाङग सशक्तिकरण केन्द्रलाई कम्प्युटर हस्तान्तरण गरेको छ ।
शारिरीक अपाङगता भएका व्यक्तिहरुलाई समेत सूचना प्रविधिको पहुँचमा सहयोग पुर्याउने उद्देश्यले उक्त कम्प्युटर हस्तान्तरण गरेको बैंकले जानकारी दिएको छ ।
बैंकका महाप्रबन्धक रजित मास्केले उर्जाशिल अपाङ सशक्तिकरणका अध्यक्ष कपिल वि.क.लाई कम्प्युटर लगायतका अन्य सामग्री हस्तान्तरण गरेका हुन । बैंकले ८१ शाखा कार्यालय मार्फत सेवा प्रदान गर्दै आईरहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी