काठमाडौँ – सानिमा लाईफ इन्स्योरेन्स लि. र सिन्धु विकाश बैंक लि.बीच सेवा आदानप्रदान सम्बन्धी सम्झौता भएको छ । कम्पनीले एक कार्यक्रमका बीच सानिमा लाईफ इन्स्योरेन्सका तर्फबाट महाप्रबन्धक शिवराम तिमिल्सीना तथा सिन्धु विकाश बैंकका तर्फ बाट प्रमुख कार्यकारी अधिकृत रमेश जोशीले सो सम्झौतामा हस्ताक्षर गरे ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा बनेपा शाखाका प्रमुख कृष्ण ढोडारी समेतको उपस्थीति रहेको थियो । सम्झौता अनुसार ग्राहकहरुले सिन्धु विकाश बैंकका सम्पुर्ण शाखाहरुबाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्