Skip to content
LAXMI SUNRISE BANK

नेप्सेमा २ बैंकका ३३ लाख ५४ हजार कित्ता ऋणपत्र सूचीकृत, कुनको कति ?

अर्थ सरोकार

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा २ बैंकको ३३ लाख ५४ हजार कित्ता  ऋणपत्र सूचीकृत भएको छ । सोमबारको कारोबारमा सानिमा बैंक र सिद्धार्थ बैंकको ऋणपत्र सुचिकृत भएका छन्। 
नेप्सेमा सानिमा बैंकको १३ लाख ५४ हजार ७१२ कित्ता र सिद्धार्थ बैंकको २१ लाख ६२ हजार ५५९ कित्ता ऋणपत्र सूचीकृत भएको छ। 
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK