Skip to content
LAXMI SUNRISE BANK

देशभर सञ्जाल फैलाउँदै स्वीच अन, विभिन्न शहरमा २० वटा शोरुम सञ्चालन

अर्थ सरोकार

काठमाडौँ – इलेक्ट्रोनिक्स सामानहरुको खुद्रा शोरुम स्वीच अनले ग्राहकहरुलाई एउटै छानामुनी घरायासी इलेक्ट्रोनिक्स सुपथ मूल्यमा उपलब्ध गराउन प्रतिबद्धता जनाएको छ ।
स्वीच अनका आउटलेटहरुमा विश्वका उत्कृष्ट ब्राण्ड सामसङ्ग, हिमस्टार, बजाज, टाइमेक्स्, इन्दोएशियन, ओस्रम, अहुजा, ग्यालेन्ज, प्रोलिङ्क, हन्टकी, लगायत ब्राण्डका मोबाइल, टिभी, रेफ्रिजेरेटर, वासिंग मेसिन, एलईडी लाइट्स, घडिहरु तथा अन्य इलेक्ट्रोनिक्स सामानहरु बिक्रि वितरण गर्दै आएको छ ।
काठमाडौंको नक्साल नारायणचौर स्थीत मुख्य कार्यलय रहेको स्वीच अनको हाल सम्म देशभरका विभिन्न शहरहरु गरेर २० वटा शोरुम संचालनमा आईसकेका छन् भने अन्य शहरहरुमा पनि बिस्तार गर्ने क्रममा रहेको जनाइएको छ ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK