Skip to content
LAXMI SUNRISE BANK

अजोड इन्स्योरेन्सको नयाँ शाखा बिर्तामोडमा, सांसद मैनाली र सञ्चालक समितिका अध्यक्ष बिष्टद्वारा उद्घाटन

अर्थ सरोकार

 बिर्तामोडकाठमाडौँ – अजोड इन्स्योरेन्स लिमिटेडको नयाँ शाखा बिर्तामोडमा सञ्चालन भएको छ ।  
सांसद श्रीप्रसाद मैनाली तथा अजोड इन्स्योरेन्स लि.का संचालक समितिका अध्यक्ष डा. बिनोदप्रसाद बिष्टले संयुक्त रुपमा उद्घाटन गरेका हुन् । उक्त उद्घाटन समारोहमा संस्थाका सहायक महाप्रबन्धक महेशराज खरेलले संस्थाको परिचय, समग्र अवस्था, गतिबिधि, भावीकार्य योजन तथाकम्पनीको समग्र अवस्थाका बारेमा प्रकाश पारे ।
उक्त अवसरमा अजोड इन्स्योरेन्स लि.का बिर्तामोड शाखा प्रमुख प्रशान्तकुमार राजवंशीबाट स्वागत मन्तव्य व्यक्त गरेका थिए । नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य उमेश डालमियाले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK