×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा पोलिसी लिन सकिने

PRIME CA
GLOBAL IME BANK

अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा पोलिसी लिन सकिने

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – अजोड इन्स्योरेन्स र ज्योति बिकास बैंकबीच बीमा सेवा सम्झौता भएको छ । सम्झौतापत्रमा अजोड इन्स्योरेन्सको तर्फ बाट प्रमुख कार्यकारी अधिकृत कुमार बहादुर खत्री र ज्योति बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोज कुमार ज्ञवालिले हस्ताक्षर गरेका छन् ।
सम्झौता बमोजिम बैंकका ग्राहकहरूले अजोड इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सम्पूर्ण सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सकिने भएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: