×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

शाखा विस्तारमा आक्रामक बन्दै बैंक अफ काठमाण्डू, एकैसाथ ८ नयाँ शाखा सञ्चालन

अर्थ सरोकार

प्रकाशित मिति : १८ चैत्र २०७५, सोमबार

PRIME CA

शाखा विस्तारमा आक्रामक बन्दै बैंक अफ काठमाण्डू, एकैसाथ ८ नयाँ शाखा सञ्चालन

सप्तरी

काठमाडौं – बैंक अफ काठमाण्डूले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको छ । यी शाखाहरु ईन्द्रसरोवर, मकवानपुर, गढीमाइ, रौतहट, तीनपाटन, सिन्धुली, इस्मा, छिन्नमस्ता, सप्तरी, मालिका, गुल्मी, खनियाबास, धादिङ्ग, पातारासी, जुम्ला गाँउपालिकामा रहेका छन् ।
आर्थिक वर्ष २०७५/७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु.७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: