×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा सिन्धुपाल्चोकको मेलम्चीमा, शाखा सञ्जाल ६३ पुग्यो

PRIME CA
GLOBAL IME BANK

सिटिजन लाइफ इन्स्योरेन्सको नयाँ शाखा सिन्धुपाल्चोकको मेलम्चीमा, शाखा सञ्जाल ६३ पुग्यो

२० चैत्र २०७५, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

 मेलम्ची

काठमाडौँ – सिटिजन लाइफ इन्स्योरेन्सको ६३ औं शाखा सिन्धुपाल्चोकको मेलम्चीमा संचालन गरेको छ । सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले उक्त नयाँ शाखाको उद्घाटन गरेका हुन् ।
सिन्धुपाल्चोकका स्थानिय बासिन्दाहरुलाई बीमा योजनाहरु सम्बन्धि जानकारी प्रदान गर्न तथा सहज र सरल बीमा शुल्क भुक्तानी गर्नका उक्त नयाँ शाखा खोलिएको हो । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको नेपालभर ६३ वटा कार्यालयहरुमा २०० भन्दा बढी कर्मचारीहरु कार्यरत छन् ।
उक्त इन्स्योरेन्सको आर्थिक वर्षको प्रथम त्रैमासिकको तुलनामा दोस्रो त्रैमासिकमा बीमा शुल्क संकलनमा ६० प्रतिशत र सोही अवधिको खुद नाफामा १२० प्रतिशतभन्दा बढीले बृद्धि हुनुका साथै २०७५ पौष मसान्त सम्ममा रु.२४५ करोडको लगानी गर्न सफल जानकारी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: