×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

३६ वटा पयर्टकीय स्थलसहित एभरेष्ट बैंकले विमोचन गर्यो २०७६ सालको क्यालेन्डर

PRIME CA
GLOBAL IME BANK

३६ वटा पयर्टकीय स्थलसहित एभरेष्ट बैंकले विमोचन गर्यो २०७६ सालको क्यालेन्डर

१९ चैत्र २०७५, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – एभरेष्ट बैंकले नयाँ वर्ष २०७६ सालको क्यालेन्डर बिमोचन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा भएको उक्त क्यालेन्डर बिमोचनको कार्यक्रम सम्पन्न भएको हो ।
नेपाल सरकारको “भिजिट नेपाल २०२०” भन्ने मुल नारालाई आत्मसाथ गर्दै अतिथि देवो भवः भन्ने भावका साथ नयाँ वर्ष २०७६ को क्यालेन्डर ग्राहकहरु समक्ष ल्याएको बैंकले जनाएको छ ।
बैंकले ल्याएको क्यालेन्डरमा नेपालभित्रका ३६ वटा विभिन्न पयर्टकीय गन्तव्यहरुलाई समावेश गरिएको छ । क्यालेन्डरमार्पmत नेपाललाई आन्तरिक एवं अन्तर्राष्ट्रिय पर्यटकको एउटा प्रमूख गन्तव्यको रुपमा चिनाउने बैंकको उद्देश्य रहेको बैंकले जनाइएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: