Skip to content
LAXMI SUNRISE BANK

गण्डकी विकास बैकको ‘सिएसआर’: बिराट महायज्ञलाई १५ हजार रुपैयाँ आर्थिक सहयोग

अर्थ सरोकार

काठमाडौं – गण्डकी विकास बैंकले बिराट महायज्ञमा सहयोग गरेको छ । पोखरा महानगरपालिका वडा नं. १७ स्थित श्री राममन्दिर मुुल आयोजक समितीद्धारा सञ्चालित श्री मददेबीभागबतनबाह बिराट महायज्ञमा बैकले १५ हजार रुपैयाँ सहयोग प्रदान गरेको हो ।
उक्त रकमको चेक गण्डकी बिकाश बैकका अध्यक्ष सुशिल गौचनले श्री राममन्दिरका अध्यक्ष लिलाभक्त आचार्य लाई प्रदान गरेको हो
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK