×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनरल इन्स्योरेन्स र सिन्धु बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा खरिद गर्न सकिने

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनरल इन्स्योरेन्स र सिन्धु बिकास बैंकबीच सम्झौता, बैंकका सबै शाखाबाट निर्जीवन बीमा सेवा खरिद गर्न सकिने

Artha Sarokar

९ बैशाख २०७६, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – जनरल इन्स्योरेन्स कम्पनी नेपाल लि. (जिआईसि नेपाल) र सिन्धु बिकास बैंकबीच बीमा सेवा सम्वन्धी सम्झौता भएको छ । इन्स्योरेन्स कम्पनी तथा बैंकबीच आईतबार आयोजित एक कार्यक्रमबीच सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
बैंकका प्रमुख कार्यकारी अधिकृत रमेश प्रसाद जोशी र इन्स्योरेन्सका महाप्रबन्धक एस्.के.तमोटले सो सम्वन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।
सहमति पछि बैंकका ग्राहकले जनरल इन्स्योरेन्सले प्रदान गर्ने निर्जीवन बीमा सम्वन्धी सेवा सुविधा बैंकका सबै शाखाबाट लिन सक्नेछन ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी