
काठमाडौं – ग्लोबल आईएमई लघुबित्तले चैत्र १७ गते बारा र पर्सामा आएको बिनासकारी हावाहुरी बाट प्रभावित ६० जना सदस्य घरपरीवारलाई ग्राहक संरक्षण कोषबाट प्रतिपरिवार ४ का दरले राहत बितरण गरेको छ । लघुवित्तले पर्साको पोखरीया, सेडवा, रंगपुर टाडी र बाराको दहियार र सिम्रोनगढ शाखा कार्यलयबाट राहत बितरण गरेको हो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्