आइपिओ नोटिस :
कम्पनी : हिमालय ऊर्जा विकास कम्पनी
खुला भएको मिति : बुधबार, चैत २० गते
कित्ता : १४ लाख ८५ हजार कित्ता सेयर
भर्ने अन्तिम म्याद : आज (सोमबार, चैत २५ गते)
प्रति कित्ता मूल्य : १००
भर्न पाइने न्यूनतम कित्ता : ५० कित्ता
भर्न पाइने अधिकतम कित्ता : ६ हजार ५०० कित्ता
विवरण :
हिमालय ऊर्जा विकास कम्पनीको १४ लाख ८५ हजार कित्ता आइपिओभर्ने आज अन्तिम दिन रहेको छ । यस आइपीओमा सोमबार बिहान १० बजेसम्ममा ४१ लाख ६७ हजार ९ कित्ताका लागि आवेदन परिसकेको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङका अनुसार कुल ५७ हजार २ १३ जनाले ४१ करोड ६७ लाख ९० हजार रुपैयाँ बराबरको सेयर भरिसकेका छन् । माग भन्दा ३.०६ गुणा बढी आवेदन परिसकेको देखिन्छ ।
कम्पनीले खुल्ला गरेको कुल आइपिओमध्ये ३% अर्थात ४४ हजार ५५० कित्ता सेयर कर्मचारीलाई र ५% अर्थात ७४ हजार २५० कित्ता सामूहिक लागनी कोषलाई छुट्याइएको छ भने बाँकी रहेको सेयर सर्वसाधारणलाई रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले हिमालय उर्जाको आइपीओलाई ग्रेड ४ रेटिङ दिएको छ ।

आवेदन दिने ठाउँ :
नबिल इन्भेष्टमेन्ट बैंकिङ, काठमाडौँ
नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था
मेरो सेयरबाट पनि
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page

प्रतिक्रिया दिनुहोस्