काठमाडौं – सानिमा लाईफ इन्स्योरेन्स र कैलाश विकाश बैंकबीच जीवन वीमा सेवा सम्बन्धी सम्झौता भएको छ । एक कार्यक्रमका बीच कम्पनीका तर्फबाट महा प्रबन्धक शिवराम तिमिल्सीना तथा बैकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अमृतचरन श्रेष्ठले सो संझौतामा हस्ताक्षर गरेका हुन् ।
उक्त कार्यक्रममा कम्पनीका तर्फबाट वरिष्ठ प्रबन्धक गुणराज श्रेष्ठ तथा वरिष्ठ अधिकृत आशिष अधिकारी समेतको उपस्थिति रहेको थिए । सम्झौता अनुसार ग्राहकहरुले कैलाश विकाश बैकका सम्पुर्ण ९१ शाखाहरु बाट सानिमा लाईफ इन्स्योरेन्सको उत्कृष्ट जीवन वीमा सेवा उपभोग गर्न सक्ने छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्