×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कामना सेवाले गर्याे वैदेशिक मुद्रा सटही सेवा शुरुवात

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

कामना सेवाले गर्याे वैदेशिक मुद्रा सटही सेवा शुरुवात

Artha Sarokar

२२ चैत्र २०७५, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – कामना सेवा विकास बैंकले मुख्य कार्यालयबाट वैदेशिक मुद्रा सटही सुविधाको शुरु गरेको छ । काठमाडौं महानगरपालिका वडा नं. ३० बैंकबाट संचालक समितिका अध्यक्ष सुदीप आचार्य र सदस्य विशेश्वर सुवेदीले संयुक्त रुपमा उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
बैंकको मुख्य शाखा ज्ञानेश्वर, भैरहवा, सृजनाचोक पोखरा, दमौली, नारायणगढ लायन्स चोक र बुटवल शाखाबाट यो सुविधा लिन सकिने छ । साथै, निकट भविष्यमा बैंकका सबै शाखाहरुबाट समेत उक्त सुविधा प्रदान गर्ने लक्ष्य रहेको बैंकका अध्यक्ष आचार्यले बताए ।
हाल देशभरि ८१ वटा शाखा तथा ३६ वटा एटिएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ । साथै, बैंकले एविविएस्, इन्टरनेट व्याकिङ्ग, मोबाइल व्याकिङ्ग, सि एएस्विए लगायतका माध्यमबाट समेत सम्पूर्ण बैंकिङ्ग सेवाहरु उपलब्ध गराउँदै आएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी