काठमाडौँ – नेपाल बङ्गलादेशल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत टिच फर नेपाल Teach for Nepal काठमाडौँलाई १० लाखकोे रुपैयाँ सहयोग गरेको छ । सोमबार बैंकको तर्फबाट कनिष्ठ नायव महाप्रबन्धक सलोनिका सिहँ र टिच फर नेपाल काठमाडौंको तर्फबाट प्रमुख प्रमुख कार्यकारी अधिकृत शिशिर खनालले उक्त सहयोग सम्बन्धमा हस्ताक्षर गरेका छन् ।
सो रकम संस्थाले राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न विश्व विद्यालयहरुबाट स्नातक तह उत्तीर्ण नेपाली युवाहरुलाई २ वर्षको लागि स्वयम्सेवी शिक्षकको रुपमा अध्यापन गराउनको लागि खर्च गर्नेछ । ति यूवाहरुले गा्रमीण समुदायका वालवालिकालाई गुणस्तरीय रुपमा अंग्रेजी, गणित र बिज्ञान बिषयहरु को शिक्षा प्रदान गर्नेछन् ।
संस्थागत सामाजिक उत्तरदायित्वलाई सधै उच्च प्राथमिकतामा राख्दै आएको बैंकको संस्थागत नारा नै ‘हामी सबैको बैंक’ भन्ने रहेको छ । उक्त नारा अनुसारको उद्देश्य प्राप्तिको लागि समाजका हरेक वर्ग तथा तप्काका सर्वसाधारणहरुको जीवनस्तरमा उत्थान गर्न सहयोग गर्ने लक्ष्य बैंकले लिएको छ । । साथै आफ्ना ग्राहक, ऋणी तथा सरोकारवालाहरुको हितलाई सर्वोपरि मान्दै आएको र बैंक सधै सामाजिक विकास प्रति सचेत र सजग रहेको पनि जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्