×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

गोरखाको पालुङटारमा एनसीसी बैंकको नयाँ शाखा विस्तार, कुल शाखा संख्या १ सय २३ पुग्यो !

काठमाडौँ – नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.(एनसीसी बैंक) ले गोरखा जिल्लाको पालुङटार नगरपालिका, वडा नं. ५ पालुङटारमा शाखा कार्यालय संचालनमा ल्याएको छ । पालुङटारमा शाखा कार्यालय विस्तार गरेसँगै बैंकको देशभर शाखा संख्या १२३ पुगेको छ ।
पालुङटार र आसपासका क्षेत्रमा सेवा पु¥याउने उद्देश्यले खोलिएको उक्त शाखाबाट एनसीसी बैंकले प्रवाह गर्ने सम्पूर्ण बैंकिङ सेवाहरु सरल तथा सुलभ रुपमा प्रदान हुने बैंकले जनाएको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: