काठमाडौं – प्रभु बैंकले “प्रभु चेतना बचत खाता” नामको नयाँ बैंक खाता सञ्चालनमा ल्याएको छ । नेपाल सरकारको “खोलौं बैंक खाता अभियान, २०७६” भन्ने नेपाल सरकारको अभियानलाई सफल रुपमा कार्यान्वयन गर्न प्रभु बैंकले उक्त खाता सञ्चालनमा ल्याएको हो ।
“प्रभु चेतना बचत खाता” खोलिने प्रत्येक खातामा बैंकको तर्फबाट एक सय रुपैयाँ जम्मा गरिदिने व्यवस्था रहेको छ । यस खातामा जम्मा हुने रकममा वार्षिक ५ प्रतिशतका दरले ब्याज प्राप्त हुनेछ । “प्रभु चेतना बचत खाता” अन्तर्गत खोलिने हरेक खातामा १ वर्षको लागि निशुल्क भिसा कार्ड तथा एसएमएस सेवा शुल्कमा ५० प्रतिशत छुट सुविधाको व्यवस्था रहेको छ ।
प्रभु बैंकले सञ्चालनमा ल्याएको प्रभु चेताना बचत खाताबाट नेपाल सरकारको यो अभियानको सफल कार्यान्वयन हुने तथा ग्राहकहरुले प्रभु चेतना बचत खाता खोली लाभ प्राप्त गर्न बैंकले विश्वास लिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्