Skip to content
LAXMI SUNRISE BANK

हावाहुरी पीडितलाई सहयोगी विकास बैंकको १ लाख ११ हजार सहयोग

अर्थ सरोकार

काठमाडौँ – सहयोगी विकास बैंकले चैत १७ गते सांझ आएको बिनाशकारी हावाहुरीबाट पीडितहरुलाई एक लाख एघार हजार एक सय एघार रुपैयाँ सहयोग गरेको छ ।
प्रदेश न. २, मुख्यमन्त्री राहत कोषमा जम्मा हुने गरी सो रकम बराबरको चेक प्रदेश नं. २ का अर्थमन्त्री बिजयकुमार यादबलाई हस्तान्तरण गरिएको बैंकले जनाएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK