काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा ३ कम्पनीको १६ लाख ३ हजार २७९ कित्ता बोनस सेयर सूचीकृत भएको छ । मंगलबार नेप्सेमा बोनस सेयर सुचिकृत भएको कम्पनीहरुमा आरएसडीसी लघुवित्त, रिडी हाइड्रोपावर र आरएमडीसी लघुवित्त रहेको छ ।
आरएसडीसी लघुवित्तको ५ लाख ७५ हजार ९२० कित्ता बोनस सेयर सूचीकृत भएको छ । संस्थाले पुस २७ गते वार्षिक साधारण सभा गरी १०% बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।
यता, रिडी हाइड्रोपावरले पनि ३ लाख ६३३ कित्ता बोनस सेयर सूचीकृत गराएको छ । यसले असोज २० गते साधारण सभा गरी ६% बोनस सेयर पारित गरेको हो । यस्तै, आरएमडीसी लघुवित्तको पनि १०% ले हुने ७ लाख २६ हजार ७२६ कित्ता बोनस सूचीकरण भएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्