रिमाइन्डर :
कम्पनी : शिवम् सिमेन्ट
लाभांश : १५.७८९% नगद लाभांश
बुक क्लोज : चैत २६ गते (मंगलबार)
लाभांश सुरक्षित गर्ने अन्तिम मिति : चैत २५ गते (सोमबार)
विशेष साधारण सभा : वैशाख ९ गते
विवरण :
शिवम् सिमेन्टको १५.७८९% नगद लाभांश सुरक्षित गर्न ५ दिन भित्र सेयरधनी हुनु पर्ने छ । कम्पनीले सभाको लागि चैत २६ गतेदेखि साधारण सभा हुने दिनसम्म बुक क्लोज गर्ने भएको छ । चैत २५ गते (सोमबार) सम्म कायम रहने सेयरधनी मात्र लाभांश पाउने छ।
पेस हुने प्रस्तावहरु :
१५.७८९% नगद लाभांश दिने।
सर्वसाधारण सेयरधनीबाट एक जना सञ्चालकको निर्वाचन गर्ने
भविष्यमा उद्योगको क्षमता वृद्धि, उत्पादन विविधिकरण खानी तथा खनिज पदार्थको अनुमतिपत्रमा हक कायम गर्नेलगायत कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी दिने।
हुने स्थान र समय :
राष्ट्रिय सभागृह, काठमाडौंमा बिहान ११ बजे

Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्