×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

सिद्धार्थ बैंकको २ नयाँ शाखा तनहुँको दुलेगौँडा र कास्कीको लेखनाथमा, शाखा सञ्जाल १४९ पुग्यो

 तनहुँ

काठमाडौं – सिद्धार्थ बैंकले एकै दिन दुई नयाँ शाखा विस्तार भएका छन् । तनहुँको दुलेगौँडा र कास्की जिल्लाको लेखनाथमा दुई शाखाहरुको औपचारिक उद्घाटन भएको हो । बैंकको दुलेगौँडा शाखाको उद्घाटन गण्डकी प्रदेशका सांसद आशा कोइरालाबाट र लेखनाथ शाखाको उद्घाटन गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङबाट भएको थियो ।
बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले देशभर १४९ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ्ग सेवा, १६० एटिएम र १२ सय भन्दा बढी पिओएस् मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवाप्रदान गर्दै आएको छ । बैंकले नगद रहित कारोवार प्रवद्र्घन गर्न हालै क्यास ब्याक योजना सञ्चालनमा ल्याएको छ । यसै गरि कार्डको माध्यमबाट गरिने अनलाइन कारोबारलाई थप सुरक्षित बनाउन भेरिफाई बाई भिसा सेवा प्रविधिको अवलम्वन गरेको छ ।
Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: