×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सनराइज बैंक लिमिटेडद्धारा बाजं पाटीको पुर्णनिर्माणको लागि १० लाख रुपैयाँ सहयोग !

PRIME CA
GLOBAL IME BANK

सनराइज बैंक लिमिटेडद्धारा बाजं पाटीको पुर्णनिर्माणको लागि १० लाख रुपैयाँ सहयोग !

३ बैशाख २०७६, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – सनराइज बैंकले खोकनाको रुद्राद्रायणी मन्दिर परिसरमा रहेको बाजं पाटीको पुर्णनिर्माणको लागि १० लाख रुपैयाँ सहयोग गरेको छ । सोमबार आयोजित एक कार्यक्रमका बीच ललितपुर क्षेत्र नं ३ का सासंंद् पम्फा भुसाल तथा प्रदेश सभा सांसदहरु जीवन खड्का, राजकाजी महर्जन र ललितपुर महानगरपालिका प्रमुख चिरीबाबु महर्जन लगायतको उपस्थितिमा बैंहले उक्त रकम हस्तान्तरण गरेको हो । 
रकम हस्तान्तरण कार्यक्रममा बैंकको तर्फबाट संचालक ई. बच्छराज तातेड, प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य, वरिष्ठ नायव महाप्रबन्धक आशा राणा अधिकारी, लगायत बैंकका उच्च पदाधिकारीहरmको उपस्थिति रहेको थियो । नयाँ वर्ष २०७६ सालको शुभकामना आदान प्रदानको क्रममा बैंकले बाजं पाटी पुर्णनिर्माणका निम्ति सामाजिक उत्तरदायित्व अन्तर्गत रकम सहयोग गरेको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: