Skip to content
LAXMI SUNRISE BANK

एक्सप्रेस मनि र जिएमइ रेमिटबीच सम्झौता, विश्वभरीबाट पठाएको रकम जिएमइ रेमिटमार्फत भुक्तानी लिन सकिने

अर्थ सरोकार

काठमाडौँ – Xpress Money र जिएमइ रेमिटबीच विप्रेषण सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा जिएमइको तर्फबाट प्रबन्ध निर्देशक दिवाकर पौडेल र Xpress Money को तर्फबाट संचालक सुद्धेश गिरियनले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात Xpress Money मार्फत विश्व भरीबाट पठाएको रकम जिएमइ रेमिट को ७ हजार भन्दा बढी एजेन्ट मार्फत भुक्तानी लिन सकिने छ ।
हाल जिएमइ रेमिटले दक्षिण कोरिया, अमेरिका, यू.के, मलेसिया, जापान लगाएत खाडि मुलुकहरु बाट रेमिट्यान्स कारोवार गदै आएको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK