×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मिडियामा करियर बनाउन चाहानेहरुलाई अवसर, अर्थ सरोकारका लागि पत्रकार तथा कर्मचारी आवश्यकता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME NETWORK

मिडियामा करियर बनाउन चाहानेहरुलाई अवसर, अर्थ सरोकारका लागि पत्रकार तथा कर्मचारी आवश्यकता

Artha Sarokar

५ जेष्ठ २०७६, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

के तपाईं मिडियामा करियर बनाउन चाहानुहुन्छ ? वा अवसर पाए काम गर्न सक्छु भन्ने इक्षाशक्ति तपाईंमा छ ? यदी छ भने ‘अर्थ सरोकार’ तपाईंजस्तै सहकर्मीको खोजीमा छ ।
अर्थ सरोकार डटकम (अनलाइन), अर्थ सरोकार टेलिभिजन कार्यक्रम र अर्थ सरोकार रेडियो कार्यक्रममा काम गर्न इच्छुक व्यक्तिले मा आफ्नो तस्विरसहित इमेल बायोडाटा पठाउनुहोला ।   

भिडियो रिपोर्टर -१ जना 
(भिडियो अन्तर्वार्ता लिन सक्ने)
मार्केटिङ : १ जना
(स्कुटर / बाइक भएको । तेल खर्च र टेलिफोन खर्च, कार्यालयले दिनेछ ।)   
काम गर्ने समयः ८ घण्टा 
पारिश्रमिक : आपसी समझदारीमा 
इमेल गर्ने ठेगानाः [email protected] 
अन्य  जानकारीका लागि 
शुभम् मिडिया प्रालि 
अर्थ सरोकार डटकम 
अनलाइन संचारमाध्यम दर्ता प्रमाणपत्र नम्बर : १३३-७३-७४ (सूचना विभाग)
बासुकीमार्ग, कोटेश्वर, काठमाडौँ । सम्पर्क कार्यालय : दरबारमार्ग, काठमाडौँ ।  
फोन नम्बर : ९८५१०१७९१४ 
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी